राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जानकी मन्दिरमा पुजापाठ

राष्ट्रपति विद्यादेवी भण्डारी विवाहपञ्चमीका अवसरमा जनकपुरधाम पुग्नुभएकाे छ । साे अवसरमा उहाँले जानकी मन्दिरमा शुक्रबार बिहान पूजापाठ गर्नुभयाे भने विवाहपञ्चमीका अवसरमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत समेत गर्नुभएकाे छ । उहाँ भारतबाट आएका जन्तीलाई स्वागत […]

साग उद्‌घाटन समारोहमा नेपालको झण्डा पारस खड्काको नेतृत्वमा

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को मंसिर १५ गते उद्‌घाटन हुँदैछ । उद्घाटन समारोहमा नेपालको झण्डा बोक्न राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस भएको छ।  सागको प्राविधिक उपसमितिले पारसको नाम […]

विद्यार्थी नेतृ आस्था प्रहरी नियन्त्रणमा

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)की केन्द्रिय सदस्य एबम कास्की जिल्लाकी कार्यबाहक अध्यक्ष आस्था नेपाली र बृद्ध किसान मेघनाथ आचार्यलाई प्रहरीले गिरफ्तार गरेको छ। पोखरा महानगरपालिका वडा नं ३३ लामगादी निवासी मेघनाथ आचार्यलाई […]

सीमा समस्याकाे समाधान संवादकाे माध्यमबाट गर्नुपर्छः प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्या समाधानका लागि संवाद नै उपयुक्त हुने बताउनुभएकाे छ । यतिबेला मुलुकमा सीमा समस्याका सम्बन्धमा बलियो राष्ट्रिय एकताको माहोल निर्माण भएको पनि उल्लेख गर्नुभयाे । […]

कास्की २ मा नेकपा उम्मेदवार विद्याकाे जित सुनिश्चित छः प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराइकाे जित सुनिश्चित रहेकाे बताउनुभएकाे छ । नेकपा नेतृत्वकाे सरकारले गरेका राम्रा काम र प्रतिपक्षीले गरेका नराम्रा […]