कांग्रेसलाई जनताको पूर्ण साथःनेता शेखर काेइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र, राष्ट्रियता र धर्मका विषयमा जनताको पूर्ण साथ रहेको बताउनुभएको छ । नेता कोइरालाले युवा पुस्ताले गुमेको कांग्रेसको मत जोगाउन जनताकाबीचमा जानुपर्ने बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसको मागमा […]

मन्त्री परिषद् पुर्नगठन हुनुपर्छः नेकपा नेता पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका बेला भएको सहमति कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । नेकपाका स्थायी समिति सदस्य समेत रहनुभएका नेता पौडेलले आलोपालो सरकारको […]

त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको प्रत्यारोपण सफल भएको छ । कलेजाे प्रत्याराेपण सफल भएसँगै केही हदसम्म उपचारमा सहजता थपिने विश्वास गरिएकाे छ । डा. रमेशसिंह भण्डारीको टोलीले कलेजो प्रत्यारोपण गरेको हो । ‘विहान ७ […]

असुरक्षित भए सैनिक मुख्यालय जान प्रधानमन्त्रीलाइ गजुरेलको सुझाव

नेकपा (क्रान्तिकारी–माओवादी)का नेता सिपी गजुरेलले असुरक्षा महशुस भए सैनिक मुख्यालमा गएर बस्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालमा बोल्दै नेता गजुरेलले प्रधानमन्त्री ओलीले असुरक्षित महशुश गरेको भन्दै सैनिक मुख्यालमा बस्न […]

कर्मचारी प्रशासनलाइ जनमुखी बनाइने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखि बनाउन लागिपरेकाे बताउनुभएकाे छ । सरकारी कार्यलयका सेवा प्रवाहलाइ प्रभावकारी बनाउन जस्तोसुकै कदम चाल्न पनि तयार रहेको मन्त्री पण्डितकाे भनाइ छ […]