निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण ब्यबसायीलाई कार्वाही गर्ने चेतावनी गण्डकी प्रदेशका भौतीक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेशको मुख्य लक्ष्य दिगो विकास भएको बताउनु भएको छ । मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिका वडानं ८ पौखोला […]
पोखराको प्रवेशद्वार विजयपुर खोलामा रहेको पक्की पुलमा चर्किकाले जोखिम रहेको भन्दै मालबाहक गाडी चलाउन लगाइएको रोकावट खुलेको छ । पुलनजिकै १० टनभन्दा बढी भार बहन गरेका गाडीका लागि बनाइएको डाइभर्सन बाढीले बगाएपछि चर्किएकै पुलबाट मालबाहक […]
हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मंगलबार मलेसियामा भएको उपाधि भिडन्तमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो । उपाधि जितेसँगै नेपाल […]
चितवनको सौराहामा भएको एकीकृत थरुहट राष्ट्रिय भेला २१ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । थारु कल्याणकारिणी सभा केन्द्रीय समितिले सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी भेलाले तय गरेको सौराहा घोषणा पत्र सार्वजनिक गरेको हो […]
बामपन्थी नेता श्रीनाथ अधिकारीप्रति सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माअाेवादी) का नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरेका छन् । अधिकारीकाे पार्थिव शरीरलाइ अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय कुपन्डाेलमा राखिएकाे थियाे । पशुपतिमा […]