सरकारले दुई जना सचिवलाई सरुवा गरेको छ । शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा र आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको हो । त्यस्तै सरकारले […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले नेपालकाे कम्युनिष्ट आन्दोलनमा विकृति भित्रिएकाे स्वीकार गर्नुभएकाे छ । उहाँले नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्य अवसरवादका कुनै पनि गन्ध नभएको नेताको रुपमा आफूलाई स्थापित गरेको पनि बताउनुभयाे […]
पोखरा महानगरपालिका वडा नं. १४ र २६ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा निर्माणधिन बेलीब्रिज भोलिबाट सञ्चालनमा आउने भएको छ । सडक डिभिजन कार्यलयका सूचना अधिकारी पवित्रमणि आचार्यले दिएको जानकारी अनुसार बेलीब्रिज शुक्रबार […]
पोखरामा एक बालिकालाई बन्धक बनाई जबरजस्ती करणी गर्ने एक शिक्षक पक्राउ गरिएको छ । बुधबार मोरङ जिल्लाको बिराटनगर घर भई हाल उदयपुर जिल्ला चौदण्डी न.पा. वडा नं. ७ बस्ने म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलमा अध्यापन गराउने […]
बाणिज्य बैंकहरूलाइ मर्जरका लागि प्राेत्साहन सहित आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति बुधबार सार्वजनिक भएको छ । आव २०५९/६० देखि वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको केन्द्रिय बैंकले बजेटमा गरिएको व्यवस्थालाई कार्यान्वयन गर्ने गरी मौद्रिक […]