कांग्रेसद्वारा निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही(नामावली सहित)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २०७४ सालको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ । पार्टीले स्थानीय,प्रदेशसभा र संघीय संसदको निर्वाचनमा अन्तर्घात गर्नेको नाम पार्टीको अभिलेखबाटै हटाउने निर्णय गरेको हो ।  […]

गुठी विधेयक फिर्ता लिने भूमिव्यवस्थामन्त्री पद्मा अर्यालको घोषणा

विपक्षी दल नेपाली काँग्रेस, सत्तारुढ दलकै नेता तथा सांसदहरुको विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर गुठी विधेयक फिर्ता लिने जानकारी गराउनुभएको हो । विधेयक राष्ट्रियसभामा दर्ता […]

काँग्रेस संसदमा अमर्यादितः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसले संसदमा अमर्यादित व्यवहार देखाएको आरोप लगाउनुभएको छ । पत्रकार सम्मेलन मार्फत् प्रधानमन्त्री ओलीले काँग्रेसले संसदमा असंसदीय र अमर्यादित व्यवहार देखाएको आरोप लगाउनुभएको हो । मंगलबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन […]

पर्यटन प्रवद्र्धन गर्न पोखराका महिला पर्यटन ब्यवसायी (वोटेफ)को टोली चीन प्रस्थान

पोखरामा क्रियाशिल महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)को टोली पोखराको पर्यटन प्रवद्र्धन गर्न मंगलबार चीन भ्रमणमा निस्केको छ । भ्रमण टोलीलाई आज एक कार्यक्रम गरी विदाई गरिएको छ । सफल यात्राको कामना गर्दे नेपाल पर्यटन वोर्ड […]

नेपालकाे नानो स्याटेलाइटद्वारा पृथ्वीको परिक्रमा सुरु

गत वैशाख ५ मा अमेरिकाको भर्जिनियामा रहेको बल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नेपालकाे नानो स्याटेलाइटले सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको छ । सोमबार अपरान्ह ४ बजेर १९ मिनेटबाट सो नानो स्याटेलाइट ‘नेपालीस्याट-१’ अन्तरिक्षमा […]