सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट पारेको छ । प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिदै अर्थमन्त्री डा युवराज खतिवडाले संविधानले प्रदत्त गरेको […]
विश्व बैंकले चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र सात दशमलव एक प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । प्रत्येक ६ महिनामा बैंकले सार्वजनिक गर्दै आएको प्रतिवेदनमा यसपटक नेपालको आर्थिक वृद्धिदर तीव्र गतिमा अघि बढेको जनाएको हो […]
प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘विनियोजन विधेयक, २०७६ लाई विचार गरियोस’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि यही जेठ २७ गतेदेखि आगामी असार ६ […]
सगरमाथाको सफल आरोहण गरेका एचआइभी संक्रमित गोपाल श्रेष्ठलाई पोखरा महानगरपालिकाले सम्मान गरेको छ । पोखरा ७ रत्नचोक निवासी श्रेष्ठलाई बिहीबार महानगरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले दोसल्लाह ओढाएर सम्मान गर्नुभएको । सगरमाथा चढेर […]
माध्यमिक शिक्षा परीक्षा अर्थात् (एसईई ) परीक्षाको नतिजा असारको दोस्रो हप्ता सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार असारको पहिलो हप्तासम्म सबै काम सकेपछि दोस्रो हप्ता नतिजा सार्वजनिक गरिने […]