गणतन्त्र दिवस २०७६ को अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले जारी गर्नुभएको शुभकामना सनदेशमा सम्पूर्ण नेपाली दाजु भाई दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र निरन्तर प्रगतिको कामना गरिएको छ […]
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र समाजिक व्यवस्था नै परिवर्तन गर्ने प्रणाली भएको बताउनुभएको छ । उहाँले यो सामान्य राजनीतिक प्रणाली मात्र नभइ, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताउनुभएको छ । गणतन्त्र दिवशको अवसरमा शुभकामना सन्देश […]
गणतन्त्र दिवस देशैभर विभिन्न कार्यक्रमका साथ मनाईंदैछ । केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय तहले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन लागिएको हो । २०६५ साल जेठ १५ मा तत्कालीन संविघानसभाले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक […]
अष्ट्रिया भ्रमणमा रहनु भएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा संयुक्त राष्ट्र संघद्वारा आयोजित विशेष समारोहमा सहभागी हुनु भएको छ । स्थानीय समयअनुसार सोमबार साँझ भएको सो समारोहमा वन तथा […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले पोखरामा २ जनालाई घुस रकमसहित पक्राउ गरेको छ । टोलीले सोमबार राती सेवाग्राहीसँग पोखरा १७ मा रहेको एक होटलमा घुस रकम लिइरहेका बेला दुई जनालाई ४० हजार घुससहित […]