आन्दोलनरत पत्रकारहरुले मिडिया काउन्सिल विधेयकको बिरोधमा संसद भवन घेराउ कार्यक्रम गरेका छन् । शुक्रबार काठमाडौँको नयाँबानेश्वरमा नेपाल पत्रकार महासंघ, मानव अधिकारवादी संघ संस्था, नागरिक समाजका प्रतिनिधीहरुले संयुक्त रुपमा बिधेयकको बिरोध गरेका हुन् । उनीहरुले सो […]
राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धिको लागि मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त भएको बताउनुभएको छ । गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन […]
बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध पुर्णिमाका अवसरमा शनिबार विशेष कार्यक्रम गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनीस्थित सभाहलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, संघीय सरकारका मन्त्रीहरु, प्रदेश […]
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेपाल कम्युनिष्ट पार्टीले नेकपाले अर्कोपटक हुने निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने दाबी गर्नुभएको छ । शुक्रबार काठमाण्डौंमा मदन(आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गर्नुभएको […]
नेपाल पत्रकार महासंघको आह्वानमा देशभरका पत्रकारले आफ्ना सञ्चार सामग्री सहित प्रदर्शन गरेका छन् । हरेक जिल्लामा रहेका पत्रकार महासंघका शाखाको अगुवाईमा सञ्चारकर्मीले आफ्नो संचारका साधनहरु सहित प्रदर्शन गरेका हुन् । नेपाल पत्रकार महासंघ केन्द्रको पूर्वनिर्धारित […]