पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले द्वन्द्व सकिएर देश संघीय गणतन्त्र बनिसक्दा पनि द्वन्द्वका पीडितहरुको अवस्था उस्तै रहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । जिसीले द्वन्द्वका वास्तविक पीडितको तथ्यांक संकलन गरी समस्या सुल्झाउन महानगर तयार रहेको बताउनुभयो […]
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले प्रदान गर्ने ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ का लागि चारजना पत्रकार छनौट भएका छन् । चारवटा विधामा प्रदान गरिने पुरस्कारका लागि कौशल चेम्जोङ (रेडियो), राजबहादुर गुरुङ (अनलाइन), गणेश राई […]
गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले नेपाली सम्पूर्ण जातिका नाममा हुने विभेद, आरक्षणको पूर्ण अन्त्य हुनुपर्ने बताउनुभएको छ । क्षत्री समाज नेपाल गण्डकी प्रदेशले विश्व आदिवासी दिवसको सन्दर्भमा भएको कार्यक्रममा प्रमुख कुँवरले सो धारणा सहित संविधानले […]
पाेखरामा सडक डिभिजन कार्यालयका इन्जिनियरलाइ अख्तियारकाे टाेलीले पक्राउ गरेकाे छ । नाै लाख रूपैयाँ घुससहित सिनियर डिभिजनल इन्जिनियर हरि पोखरेल पक्राउ गरेकाे अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले जनाएकाे छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टाेलीले बिहीबार साँझ […]
नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले ओली सरकारलाई नौटङ्कीको संज्ञा दिनुभएको छ । काँग्रेस कास्कीले आयोजना गरेको पार्टीको आगामी शिक्षा नीति कस्तो बनाउने विषयक कार्यक्रममा बोल्दै उहाँले सरकार झुठा भाषण मात्रै गर्दै हिडेको र कामको सट्टा […]