पार्टी एकीकरणका समयमा भएका सबै सहमति कार्यान्वयन हुनुपर्छःप्रचण्ड

प्रमुख सत्तारुढनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणका समयमा भएका सबै सहमति पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने बताउनुभएकाे छ । पार्टी कार्यालय धुम्बाराहीमा रितबहादुर खड्काको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष […]

असार १५ मा रोपाई महोत्सव हुने

पोखरा २४ पामेमा असारे रोपाई महोत्सव हुने भएको छ । अघिल्लो वर्ष पोखरा पर्यटन परिषद् सगँ मिलेर रोपाई महोत्सव गरेको ट्रेल रेस रनिङ्ग क्लब र फेवा क्लबको संयुक्त आयोजनामा यस वर्ष पनि आयोजनामा रोपाई महोत्सव गर्न […]

अदालतले छाड्न भनेका विप्लव नेतृत्वकाे पार्टी कार्यकर्ता पुनः पक्राउ गरेपछि विराेध

उच्च अदालत बार एशोसियसन पोखराले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई अदालतले छाड्ने आदेश दिएपनि पुनः पक्राउ गरेकाेमा विराेध जनाएकाे छ । हतियार देखाएर मध्यरातमा अदालतबाटै प्रहरीले पक्राउ गरेको भन्दै उच्च अदालत बार एशोसियसन पोखराले […]

गण्डकी प्रदेशको बजेट महत्वकांक्षी भएको मन्त्रीकै भनाई

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आइतबार आफैले प्रस्तुत गरेको बजेट महत्वकाक्षी भएको आज बताउनु भएको छ । सोमबार नेपाल पत्रकार महासंघ कास्की शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले सो कुरा बताउनु […]

प्रदेश नं ३ मा आगामी आव ०७६/७७ का लागि ४७ अर्ब ६० करोडकाे बजेट प्रस्तुत

प्रदेश नं ३ काे सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि कूल रु ४७ अर्ब ६० करोड ८० लाख ८९ हजारको बजेट ल्याएकाे छ । प्रदेशसभाकाे आइतबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी […]