कास्की जिल्लाको मादी गाउँ पालिका वडा नम्बर ३ याङ्जाकोटमा बर्डफ्लु भेटिएका कुखुरालाई मारिएको छ । मादी गाउँपालिका वडा नम्बर ३ याङ्जाकोटकी सन्तु परियारले पालेको गिरिराज र स्थानीय जातका कुखुरामा समेत बर्ड फ्लु भेटिएपछि जिल्ला बर्डफ्लु […]
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा केन्द्रीय निर्वाचन समितिको गठनका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । सोमबार बसेको बैठकले पार्टीको […]
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सरकारले गर्ने कामहरु अनुसन्धान गरेर हुनुपर्ने बताउनुभएको छ । साथै उहाँले तोकिएको समयमा निर्धारित योजना सम्पन्न नभएमा समाज समृद्ध नबन्ने बताउनुभएको छ । साेमबार सामाजिक सञ्जाल […]
नेपाली काँग्रेसले मुलुकमा युद्धको स्वर बढ्न थालेको तर सरकार भने गम्भीर नबनेको बताएको छ । युद्धको खतरा बढेको भन्दै राष्ट्रियसभाको आजको बैठकमा काँग्रेस सांसद राधेश्याम अधिकारीले सरकार र नेत्र विक्रम चन्द विप्लव दुवै पक्षलाई संयम […]
सिके राउत नेतृत्वको पार्टी (स्वतन्त्र मधेस गठबन्धन) को नाम परिवर्तन भएको छ । सिराहामा सोमबार सम्पन्न भएको राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको पार्टीको नाम जनमत पार्टी राख्ने निर्णय गरेको छ । दुई दिने बैठकले जनमत […]