उखान टुक्काले मुलुकमा समृद्धि आउदैन : सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले हावादारी भाषण र उखानले मुलुकमा समृद्धि नआउने बताउनुभएको छ । कांग्रेसले आइतबार बागलुङ बजारमा आयोजना गरेको विरोध सभामा बोल्दै सभापति देउवाले जनताको आधारभूत आवश्यकता पूरा गर्न नलागेर सरकार र प्रधानमन्त्री हावादारी […]

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसद बैठकमा जानकारी

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदलाई बर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी दिनु […]

‘जनअभिमत’ को आशय जनमतसङ्ग्रह नभएको गृहमन्त्री थापाको स्पष्टीकरण

गृहमन्त्री रामबहादुर थापाले सीके राउतसँग भएको सहमतिमा परेको ‘जनअभिमत’ को आशय जनमतसङ्ग्रह नभएको स्पष्ट पार्नुभएकाे छ । राउतसँग भएको ११ बुँदे राजनीतिक सम्झौताको बुँदा नम्बर २ मा यो शब्द उल्लेख भएपछि सर्वत्र आलोचना भइरहेको छ […]

राप्रपाले पोखरामा हिन्दु राष्ट्र पुनः स्थापनाका लागि सभा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा सभा गर्ने भएको छ । हिन्दु राष्ट्र पुनः स्थापनाका लागि जनसंघर्ष कार्यक्रम अन्तर्गत र्याली तथा सभा गर्न लागिएको राप्रपा कास्कीले जनाएको छ । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा अन्तर्गत यही फागुन […]

पार्टीमा भावनात्मक एकता छैन : काँग्रेस वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुसँगै तातोपानीमा नुहाउँदैमा एकता भएको नठान्न आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन कास्कीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले काँग्रेस […]