राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अबका विद्यार्थीहरुलाई जवरजस्ती होइन उनीहरुको इच्छा अनुसारको व्यवहारिक शिक्षा हासिल गर्न दिनुपर्ने बताउनुभएको छ । बागलुङ जिल्लाको काठेखोला गाउ“पालिका–७ रेश स्थित रेश नुन्थला माध्यामिक विद्यालयले सञ्चालन गरेको शैक्षिक महोत्सवको […]
साझा विवेकशील पार्टीले भ्रष्टाचार विरुद्ध अभियान शुरु गरेको छ । साझा विवेकशील पार्टीले सुदूरपश्चिम प्रदेशबाट अभियान शुरु गरेको हो । पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रदेशस्तरीय भ्रष्टाचारविरुद्धको अभियान कैलालीको टीकापुरबाट अभियान शुरु गर्नुभएको हो । सो […]
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम र कम्बोडियाको भ्रमण सफल भएको बताउनुभएको छ । एक साता लामो भ्रमण सकेर स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले त्रिभूवन विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गदै भ्रमण सफल भएको दावी […]
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवका स्वकीय सचिव प्रेम आचार्यमाथि मन्त्रालयभित्रै हातपात भएकाे छ । मन्त्रालयका उपसचिव आचार्य माथि कर्मचारी सरूवाका विषयमा हातपात भएकाे हाे । बुधबार दिउँसो सुरेन्द्र भण्डारीसहित गएका ८/१० नेपाली कांग्रेस […]
भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले इमान्दार, निष्ठावान बनेर जनताको सेवामा समर्पित हुन कर्मचारीलाई निर्देशन दिनुभएको छ । कर्मचारीहरुको क्षमता विकासको लागि भएको दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महानगर प्रमुख […]