प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा र आफ्नो नेतृत्वको सरकार मधेशको पक्षमा रहेको बताउनुभएको छ । मधेसमा सबैभन्दा बढी बजेट विनियोजन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशको पक्षमा सरकारले धेरै काम गरेको बताउनुभयो । […]
प्रधानमन्त्री केपी शर्मा ओलीले बोक्सी आरोप लगाउनु अन्धविश्वास भएको बताउनुभएको छ । बोक्सी कु–प्रथा तथा प्रथा नभई अन्धविश्वास मात्र भएको उहाँको ठहर छ । अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान […]
नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एकराज गिरी निर्वाचित हुनुभएको छ । आगामि ३ बर्षे कार्यकालका लागि गिरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । गिरीले २४ मत ल्याउँदै प्रत्यासी दीनानाथ बराललाई पराजित गर्नुभएको […]
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीप्रति संकेत […]
राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा विद्यमान बोक्सी, छाउपडी, दाईजो प्रथालगायतका जरो गाडेर बसेको अन्धविश्वास र कुरीति अन्त्यका लागि बनाइएका कानुन प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नु भएको छ । १०९ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा […]