केन्द्रमा विभिन्न संसदीय समितिले दिने निर्देशन सरकारले नमान्ने गरेको थुप्रै उदाहरण सुनेकै थियो । अब त्यो रोग प्रदेश सरकारमा पनि सरेको छ । त्यसैको उदाहरण हो गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले उद्योग, पर्यटन वन […]
प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन ओली दिल्ली जानुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली दिउँसो १ः३५ बजेको उडानबाट दिल्ली जानुभएको हो […]
सरकारले आगामि आर्थिक बर्ष ०७६७७का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा उक्त रकम बराबरको अनुमानित आय व्यय विवरण प्रस्तुत गर्नुभएको […]
सरकारले ७० बर्ष पुगेका ज्येष्ठ नागरिकले पाउने भत्तामा बृद्धि गरेको छ । यसअघि मासिक २ हजार भत्ता पाउने गरेकामा १ हजार थप गरी ३ हजार पुर्याएको हो । त्यस्तै विपन्न, अपाङ तथा एकल महिलालाई पनि […]
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको वलिदानपूर्ण संघर्ष, र जनताकै आकांक्षाअनुरुप गणतन्त्र स्थापना भएको बताउनुभएको छ । काठमाण्डौंमा आयोजित गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले दिवसका अवसरमा स्वदेश तथा […]