पोखराको अमरसिंह चौरमा नवौ संस्करणको पोखरा महोेत्सव शुरु भएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा शुरु भएको महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो । महोत्सव आगामी माघ ८ गते सम्म अमरसिंहचौरमा हुनेछ । […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जनताको मेहनतले मात्र मुलुकको विकास र समृद्धि सम्भव हुने बताउनुभएको छ । पोखरामा श्रम तथा रोजगार कार्यालयको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कामप्रति सम्मान […]
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा घोषणा गरिएको कार्यक्रमलाई कार्यान्वयन गर्न लागिएको हो । कार्यक्रम अन्तर्गत पोखरामा प्रदेश र स्थानीय तहहरुसँगको अन्तरक्रियात्मक गोष्ठी गरिएको […]
नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ । सोही अवसरमा मिस नेपाल शृंखला खतिवडा नेपाल र फ्रान्सको ‘गुडविल एम्ब्यासडर’ (सद्भावना दूत) नियुक्त गरिएको छ । नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध पदको दुरुपायोग गरी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा १ करोड ३४ लाख ५७६ रूपैयाँ […]