पोखरा महानगरपालिका वडा नं. १७ डेभिज फलमा रहेको इन्द्रेणी वचत तथा ऋण सहकारी संस्था लि.ले छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गरेको छ । संस्थाका सागर अधिकारीले विद्यालयका अध्यक्ष झपिन्द्रराज रेग्मी तथा […]
वाइडबडी खरिद प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी सहित दुई सचिवलाई निलम्बन गर्न संसदीय उपसमितिले सिफारिस गरेको छ । नेपाल वायू सेवा निगमको दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसदको […]
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेपछि पदभार सम्हाल्न पुग्नुभएका जबरालाई सर्वोच्च परिसरमा मुख्यरजिष्ट्रार राजन भट्टराईले स्वागत गर्नुभएको थियो । प्रधानन्यायाधीशलाई सर्वोच्चका बरिष्ठतम् न्यायाधीशले […]
कर्मचारी समायोजन अध्यादेश २०७५ संसदबाट पारित भएको छ । संसदको आज बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो । नेपाली कांग्रेस र सांसद प्रेम सुवालको मत […]
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका बालबालिकाको चेहरामा खुसी देख्दा आफू पनि खुसी हुने बताउनुभएको छ । नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो […]