चिनीयाँ राजदुत होउ यानछीले नेपाल र चीनको मित्रवत सम्बन्धमाथि अमेरिकाले हस्तक्षेप गर्न खोजेको बताउनुभएको छ । अमेरिकी सहायक रक्षामन्त्री जोसेफ फेल्टरले नेपाल भ्रमणका दौरान चिनीयाँ लगानीबारे राखेको धारणाप्रति असन्तुष्टि जनाउँदै राजदुत यानछीले यस्तो बताउनुभएको हो […]
हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टी पोखरामै गरिने भएको छ । पारिवारिक श्रोतले दिएको जानकारी अनुसार उनको अन्त्यष्टी शुक्रबार पोखरामै गर्न लागिएको हो । उनको शव काठमाण्डौं आएपछि टिचिङ अस्पतालमा पोष्टमार्टम गरिनेछ […]
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै जातजातिको पहिचानको सम्मान हुनुपर्ने बताउनुभएको छ । नेपाल मगर संघको ३७ औं स्थापना दिवस एवं मगर दिवसका अवसरमा बुधबार पोखरामा नेपाल मगर संघ, कास्कीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री […]
भारत र पाकिस्तानबीच बुधबार बिहानदेखि कस्मिरमा जारी तनावपछि नेपालका उडान पनि प्रभावित भएका छन् । भारतीय वायु सेनाका दुईटा जहाज खसेपछि त्यो क्षेत्रमा दुबै देशका विमानस्थलहरू बन्द गरिएका छन् । भारत र पाकिस्तानी आकाशमा जहाज […]
नेपालले भारत र पाकिस्तानबीच बढ्दो उत्पन्न समस्याको समाधान वार्ता र शान्तिपूर्ण माध्यमद्वारा खोज्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयद्धारा आज जारी विज्ञप्तिमा गत फागुन २ गते कश्मिरको पुलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको […]