राष्ट्रपति ट्रम्पद्धारा फेड अध्यक्षलाई बर्खास्त गर्न चाहेको खुलासा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अमेरिकी मन्त्रीपरिषद्का सदस्यसँग अमेरिकी केन्द्रीय बैंकका जेरोम पावेललाई बर्खास्त गर्ने कानूनी प्रावधानबारे ‘अनौपचारिक एवम् गोप्यरूपमा’ जानकारी लिनुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपतिको सहमति विपरित फेडरल बैंक फेडले बैंकको ब्याजदर बढाएपछि […]

सरकारसँग वार्ता गर्न तयार छौं : नेकपा प्रवक्ता प्रकाण्ड

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्ग बहादुर विश्वकर्माले आफ्नो पार्टी अहिले जनयुद्द गर्ने पक्षमा नरहेको बताउनुभएको छ । नेपाल क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रिय समितिले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आपूmहरु […]

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले डा गोविन्द केसीसँग फेरि छलफल गर्ने

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’का विषयमा डा गोविन्द केसीसँग पुनः छलफल गर्ने निर्णय गरेको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले विधेयकको केही व्यवस्थामा थप स्पष्टता आवश्यक रहेको निष्कर्ष निकाल्दै […]

ओली–प्रचण्डको प्रतिवेदन सर्वसम्मत पारित हुन्छ : नेकपा नेता गजुरेल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित हुने दाबी गर्नुभएको छ […]

नेपालको विकासमा जापान भरपर्दो साझेदारः प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकासमा जापान भरपर्दो साझेदार भएको बताउनु भएको छ । काठमाडौंमा सोमबार आयोजित ‘नेपाल–जापान मैत्री सम्बन्ध’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाललाई जापानले विनासर्त निःस्वार्थ भावले […]