सरकारविरुद्ध भयानक प्रचार युद्ध : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउने प्रयास भइरहेको बताउनुभएको छ । पार्टी सचिवालय सदस्य वामदेव गौतमले स्थायी कमिटीमा एउटा मात्र अध्यक्ष बनाउनुपर्ने प्रस्ताव राखेको भोलिपल्ट ओलीले दुई […]

काँग्रेस महासमिति बैठक अन्तर्गत बन्दसत्र जारी

नेपाली काँग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठकको बन्दसत्र जारी छ । बन्दसत्रमा केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरेका विभिन्न प्रतिवेदन पेश भइरहेका छन् । आज पार्टीभित्रको गुटउपगुट अन्त्य गरेर पार्टी एकताको सन्देश […]

प्रधानन्यायाधीशमा सिफारिस जबराको संसदीय सुनुवाइ प्रक्रिया सुरु

संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश चोलेन्द्रशम्शेर जबराको सुनुवाइ प्रक्रिया सुरु गरेको छ । संसदीय सुनुवाइ विशेष समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश जबराविरुद्ध उजुरी दिन भोलिबाट आह्वान […]

क्रान्तिको कार्यभार अधुरो छोडेर प्रचण्डबाट धोका भयोः गोपाल किराँती

एमाले माओवादी केन्द्रको एकतापछि माओवादी पुनर्गठनमा जुटेका गोपाल किराँतीले तत्कालीन माओवादी नेता प्रचण्डप्रति आक्रोश व्यक्त गर्नुभएको छ । काठमाण्डौंमा नेपालमा नेकपा (माओवादी) पार्टीको आठौं महाधिवेशनको बारेमा जानकारी दिदै अध्यक्ष किराँतीले प्रचण्डले जनयुद्धको कार्यभार र दायित्व […]

श्रीलंकाका राष्ट्रपतिद्वारा आफैंले बर्खास्त गरेका विक्रमासिंघेलाई पुनः प्रधानमन्त्रीको सपथ

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आफैंले बर्खास्त गरेका रनिल विक्रमासिंघेलाई ५१ दिनपछि प्रधानमन्त्रीको सपथ खुवाउनुभएको छ । आइतबार राष्ट्रपति कार्यालयमा विक्रमासिंघेलाई सिरिसेनाले सपथ खुवाएको श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन् । नोभेम्बर २६ सिरिसेनाले विक्रमासिंघेलाई हटाएर पूर्वराष्ट्रपति महिन्दा […]