नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार शीर्ष नेताद्धारा पार्टी सचिवालय बैठक बहिस्कार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार शीर्ष नेताले पार्टीको सचिवालय बैठक बहिस्कार गरेका छन् । यो संगै पार्टी भित्र चुलिँदै गएको आन्तरिक असन्तुष्टि सतहमै छताछुल्ल भएको छ । निर्धा्रित समयमा अध्यक्षद्वय केपी शर्मा ओली र […]

कांग्रेसभित्र पदाधिकारीको संख्या थप्न अधिकांश केन्द्रीय सदस्यको दवाव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पदाधिकारीको संख्या थप्न बहुसंख्यक केन्द्रीय सदस्यले माग गरेका छन् । पदाधिकारी थप्ने र नथप्ने दुई कित्तामा विभाजित संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पनि पदाधिकारी थप्नु उचित नै […]

सरकारलाई सचेत गराउने काम गर्न अर्थमन्त्री खतिवडाको पत्रकारलाई आग्रह

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिपक्षी दलजस्तो नबन्न आर्थिक पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को चौथो महासभा उद्घाटन गर्दै मन्त्री खतिवडाले प्रतिपक्षी दल जस्तो भूमिका नदेखाउन आर्थिक पत्रकारहरुलाई आग्रह गर्नुभएको […]

गृहमन्त्री र आइजीपीको राजीनामा माग्दै काठमाण्डौमा प्रदर्शन

निर्मला पन्त हत्याको विरोध गर्दै आज विवेकशील साझा पार्टीले विरोध प्रदर्शन गरेको छ । राजधानीको माइतीघरमा आयोजना गरिएको प्रदर्शनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आइजीपी सर्वेन्द्र खनालको राजीनामा समेत मागिएको छ । कञ्चनपुरमा बलात्कारपछि हत्या […]

सामाजिक सुरक्षा कोषमा रोजगारदाता सूचीकृत हुने क्रम शुरु

सामाजिक सुरक्षा कोषमा १ सय ९४ रोजगारदाता सूचीकृत प्रकृयामा सामेल भएका छन् । सूचीकरणको कार्यलाई सहज बनाउन अनलाईन पद्दति अपनाइएकोले रोजगारदातालाई सुचीकृत हुन सहज भएको छ । यसबाट रोजगारदातालाई सूचीकरणमा आउन सजिलो भएको सामाजिक सुरक्षा […]