संवैधानिक परिषदको सोमबारको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषदबाट सिफारिस भएका वरिष्ठतम् दुई न्यायाधीशको नाम पेस गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार बसेको बैठकमा न्याय परिषदबाट प्रधानन्यायाधीशका लागि […]
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल शान्ति र समृद्धिको यात्रामा रहेकाले देशभित्र र बाहिर रहेका नेपालीले हरतरहले सहयोग गर्नुपर्ने बताउनुभएको छ । पोल्याण्डको वार्सामा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मातृभूमिको विकासका लागि पूँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपालीलाई […]
नेपाल र बंगलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सोमवारदेखि काठमाडौंमा सुरु भएको छ । बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएयता संयन्त्रको पहिलो बैठक बसेको हो । बैठक सोमबार र मंगलबार दुई दिन चल्नेछ । नेपाल–बंगलादेशबीचको ज्वाइन्ट […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विपद् व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् व्यवस्थापनका लागि आवश्यक राष्ट्रिय नीति नै बनाएर […]
नेपाली काँग्रेसले सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयन प्रकृयालाई सुखद र सकारात्मक रुपमा लिएको जनाएको छ । तर उसले यसको कार्यान्वयन प्रकृयाका क्रममा भएको प्रचार शैलीलाई अनावश्यक र भड्किलो भनेको छ […]