द्वन्द्वकालका पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालका पीडितलाई न्याय दिन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले द्वन्द्वकालका पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकार क्रियाशील रहेको दावी गर्नुभयो । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर राष्ट्रिय […]

अन्तरप्रदेश परिषद् बैठक सम्पन्न, गृहमन्त्रीको नेतृत्वमा कार्यदल गठन

आइतबारदेखि शुरु भएको अन्तरप्रदेश परिषदको बैठक संघीयता कार्यान्वयनको कामलाई गति दिने निष्कर्षसहित सोमबार सकिएको छ । प्रधानमन्त्री एवम् परिषदका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सम्पन्न बैठक संघीयता कार्यान्वयनको कामलाई गति दिने निष्कर्ष निकाल्दै सकिएको […]

आर्थिक क्षेत्रलाई चलायमान बनाउन मेला महोत्सव महत्वपूर्ण : मन्त्री किरण गुरुङ

पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना गरेको ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला २०७५’ सम्पन्न भएको छ । मेला समापन समारोहमा प्रमुख अतिथी गण्डकी प्रदेशका आर्थिक मामला तथा योजना मन्त्री किरण गुरुङले आर्थिक […]

सिक्लेशमा शान्ति स्तम्भ अनावरण, स्तम्भ शान्तिको प्रतिक : प्रचण्ड

पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले नेपालको शान्तिप्रक्रिया विश्वकै लागि अनुकरणीय र नयाँ अनुभव हुने बताउनुभएको छ । नेपालको शान्ति प्रक्रियाको मोडल विश्वका द्वन्दग्रस्त मुलुकको विवाद समाधानका लागि उदाहरण हुने उहाँको भनाई रहेको छ । […]

स्थायी कमिटीबाट जिल्ला र जनसंगठनको एकता प्रक्रिया टुङ्गो लाग्छ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीको बैठकबाट जिल्ला र जनसङ्गठनको एकताको टुङ्गो लाग्ने बताउनुभएको छ । नेकपाले आगामी मंसिर २९ गते स्थायी कमिटी बठक बोलाएको छ । पार्टी एकता भएको […]