पोखरा महानगरपालिका वडा नं. २२ बस्ने श्रेया बि.कलाई जबरजस्ती करणीपछि हत्याको घटनामा दोसी ठहर गर्दै जीवित रहेसम्म कैदमा राख्ने फैसला भएको छ । कास्की जिल्ला अदालतले नेपालको न्यायिक इतिहासमा नै कसुरदार जीवित रहेसम्म कारागारमा रहने […]
गण्डकी प्रदेश संसदको अर्थ तथा विकास समितिले निर्धारित योजनाहरु समयमै सम्पन्न गर्न उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकमा मन्त्रालयका मन्त्री विकास लम्सालसँगको अन्तरक्रियापछि यस्तो निर्देशन दिइएको हो । […]
नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको मंगलबारको बैठकमा पनि सरकार र पार्टी नेतृत्वको आलोचना भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको संयुक्त राजनीतिक […]
राजधानी काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा मस्यौदा विधान पेश नभएपछि बन्द सत्र प्रभावित भएको छ । विधानविना नै छलफल सुरु गर्न लागेपछि सहभागी महासमिति सदस्यहरुले होहल्ला गरेका कारण बन्दशत्र प्रभावित भएको हो । सभापति शेरबहादुर […]
अन्तर प्रदेश परिषदले संघीयता कार्यान्वयनका लागि गर्नुपर्ने बाँकी कामको कार्ययोजना बनाएको छ । परिषद्को आज बसेको बैठकले गृहमन्त्री रामबहादुर थापा नेतृत्वको कार्यदलले पेश गरेको संघीय कार्यान्वयन सहजीकरण कार्ययोजना पास गरेको हो । कार्ययोजनामा पुस मसान्तभित्र […]