कमल थापा नेतृत्वको राप्रपाले जनसंघर्ष गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसंघर्ष गर्ने चेतावनी दिएको छ । पार्टीका अध्यक्ष कमल थापाले चैत १ गतेदेखि जनसंघर्ष सुरु गर्ने बताउनुभएको छ । सरकारलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा उठाएका मागहरु सम्बोधन नगरे जनसंघर्ष गर्ने थापाको भनाई […]

विद्यार्थीसँग प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम

प्रभु बैंकले सोमबार दमौलीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन गरेको छ । बैंकले सामाजिक उत्तरदात्यिव अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा बिबिए अध्ययनरत विद्यार्थीसँग उक्त कार्यक्रम गरेको हो । क्याम्पसमा अध्यनरत विद्यार्थीलाई लेखा व्यवस्थापन, बैंकिङ सेवा तथा सुविधा र […]

थ्री स्टार क्लब आहा रारा गोल्कडप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

ललितपुरको रुस्लान थ्री स्टार क्लब पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्कडप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा थ्री स्टारले भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई ५–२ […]

बैदेशिक लगानी भित्र्याउन काठमाडौँमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने

नेपाली उत्पादनलाई विश्व बजारमा प्रवद्र्धन गरी वैदेशिक लगानी भित्र्याउने उद्देश्यले चैतको दोस्रो साता काठमाडौँमा ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना हुने भएको छ । आगामी चैत १४ देखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डवमा आयोजना हुने मेलाको तयारी […]

कांग्रेस सदस्यद्वारा राज्यव्यवस्था समिति बैठक बहिष्कार

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नेपाली कांग्रेसका सांसदहरूले बहिष्कार गरेका छन् । केही दिनभित्र मुलुकका विभिन्न क्षेत्रमा भएका बम विस्फोट र एनसेल टावरमाथि भएका आगजनीबारे छलफल माग्दै समिति सभापति शशी श्रेष्ठले उक्त विषयलाई […]