शिक्षाको विकासले मात्रै देश विकास सम्भव : मन्त्री बस्नेत

पोखरा १३ ढाडबेसीको आर्वा विजय माध्यमिक विद्यालयले ३५ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिक्षाको विकासले मात्रै देशको विकास सम्भव रहेको उल्लेख गर्नुभयो । विद्यार्थीहरुलाई […]

पोखरा कप फुटबल प्रतियोगिता माघ १५ गतेदेखि सञ्चालन हुने

मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता माघको तेस्रो साता हुने भएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा माघ १५ गतेदेखि २६ गतेसम्म प्रतियोगिता हुन लागेको पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो […]

संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायधीशमा चोलेन्द्र शमसेर जबराको नाम अनुमोदन

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमसेर जबराको नाम अनुमोदन गरेको छ । सनुवाई समितिले जबराको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेसँगै उहाँलाई प्रधानन्यायाधीश बन्ने बाटो खुलेको छ । संवैधानिक व्यवस्था अनुसार संसदीय सुनुवाई विशेष […]

पोखरा सडक महोत्सव सम्पन्न

पोखरा सडक महोत्सवमा नयाँ बर्ष २०१९ लाई भव्य स्वागतका साथ सम्पन्न भएको छ । महोत्सव अनौपचारिक रुपमा नै सम्पन्न भएको हो । २० औं संस्करणको सडक महोत्सवमा गए राती १२.०० बजे लगत्तै भव्य स्वागत गरिएको […]

कम्युनिष्ट पार्टी मिल्दा लोकतन्त्र खतरामा : काँग्रेस उपसभापति गच्छदार

नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले राष्ट्रिय एकता र मेलमिलाप अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । नेपाली काँग्रेस कास्कीले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले […]