नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले ओली सरकारले प्रेस स्वतन्त्रता माथी अंकुश लगाउन खोजेको आरोप लगाउनुभएको छ । भक्तपुरमा आयोजित कार्यक्रममा सभापति देउवाले वर्तमान सरकारले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन खोजेको आरोप लगाउनुभएको हो । कार्यक्रममा […]
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता हुन नदिने शक्ति अहिले पनि क्रियाशील रहेको बताउनुभएको छ । संविधान नबनोस्, राजनीतिक स्थिरता नहोस् भन्ने तत्व क्रियाशील रहेको बताउनुभयो । संविधान संशोधनका विषयमा संघीय समाजवादी […]
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले पोखरामा आइटी पार्क बन्ने बताउनुभएको छ । पोखरामा क्यान इन्फोटेक २०१९ को उद्घाटन गर्दै मन्त्री चुमानले यस्तो जानकारी दिनुभएको हो । चुमानले पोखराको बाग्लुङबसपार्क नजिकै जामुनबोटमा […]
पूर्व उपप्रधान तथा अर्थ मन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टी गरिएको हो । तीन छोरीहरु लुना, लिना र लिजाले अधिकारीलाई दागबत्ती दिएका थिए । स्वर्गीय अधिकारीको शवमा […]
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जनअपेक्षा अनुसारका काम गर्ने बताउनुभएको छ । ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लम्सालले सरकार जनताप्रति उत्तरदायी रहेको बताउनुभयो । गण्डकी […]