अन्तरप्रदेश परिषद् बैठक : संघ र प्रदेशवीचको संवादहीनता कम हुने अपेक्षा

संघीय सरकार र प्रदेश सरकार तथा प्रदेश– प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको छ । संविधान, कानुन, बजेट र नीति कार्यक्रम कार्यान्वयन […]

सफल एक्सपोमा आइतबार ‘नेपाल आइडल’ का प्रतिष्पर्धी बिक्रम बरालको प्रस्तुती रहने

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारको प्रदर्शनी केन्द्रमा आयोजित मेलामा शनिबार अवलोकनकर्ताको भीडभाड लाग्यो । मेला समापन हुन दुई दिन मात्र बाँकी रहँदा पोखराको पहिचान बनेको मेला भर्नेहरुको घुँइचो लागेको हो । शनिबार करिब ३० […]

ईपीएल क्रिकेट करनको उत्कृष्ट ब्याटिङमा विराटनगरको रोमाञ्चक जित

डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्सले काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा रोमाञ्चक जित हात पारेको छ । शनिबार टियु क्रिकेट मैदानमा सम्पन्न उद्घाटन खेलमा विराटनगरले ललितपुर प्याट्रियोट्सलाई ३ विकेटले पराजित गरेको हो । ललितपुरले दिएको १ सय […]

नेपाल आईडलका प्रतिस्पर्धी विक्रमलाई पोखरामा भव्य स्वागत

नेपाल आईडलमा उत्कृष्ट ४ सम्म पुगेका पोखराका विक्रम बराललाई शनिबार पोखरामा भव्य स्वागत तथा सम्मान गरिएको छ । पोखरा विमानस्थलमा अवतरण गरेका बराललाई पोखराका मेयर मान बहादुर जिसिले अति विशिष्ट कक्षमा स्वागत गर्नुभयो । सो […]

बुद्धका अंहिसावादी विचार विश्वभर लोकप्रिय : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानव जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभरि नै लोकप्रिय हुन सकेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि […]