बेगनासतालमा हुने विराट ज्ञानमहायज्ञको तयारी अन्तिम चरणमा

बेगनासतालमा विराट ज्ञानमहायज्ञको आयोजना गरिने भएको छ । बेगनासताल क्षेत्रमा बिभिन्न कालखण्डमा पानीमा डुबेर असामयिक निधन भएका व्यक्तिहरुको आत्माको चिर शान्तिको कामना गर्दै महायज्ञ गर्न लागिएको हो । विहीबार आयोजित पत्रकार सम्मेलनमा पितृ उद्धार धार्मिक […]

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा स्थानीय तहसँग साझेदारी गर्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रका सबै स्थानीयहरुसँग समझदारी गरेर पुनर्निर्माण सम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण गर्ने भएको छ । बुधबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले पुनर्निर्माणको कामलाई छिटो र प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहसँग छुट्टा–छुट्टै […]

संघीयताको अभ्यासमा केही समस्या देखिनु स्वभाविक : परराष्ट्रमन्त्री ज्ञवाली

सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको संघीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकोले संघीयताको अभ्यासमा केही समस्याहरू देखिनु स्वभाविक भएको बताउनुभएको छ । बुधबार आयोजित कर्णाली प्रदेशका मुख्यमन्त्री, विषयगत मन्त्री तथा सचिवहरूसँगको भेटका क्रममा मन्त्री ज्ञवालीले संघीय […]

सरकारले लिएको अर्थनीतिले मुलुक समृद्ध हुन्नः काँग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले गलत अर्थ नीति लिएको दावी गरेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बुधबारको बैठकमा पेश गरिएको पार्टीको अर्थ नीतिसम्बन्धि प्रतिवेदनमा सरकारले लिएको अर्थनीति गलत रहेको उल्लेख गरिएको हो […]

काँग्रेसमा पार्टी सभापति सर्वसम्मत चयन गर्ने व्यवस्था विधानमा गर्न भन्दै प्रस्ताव पेश

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी सभापति सर्वसम्मत चयन गर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव पेश गरिएको छ । पार्टीको मंगलबारको बैठकमा विधान संशोधन मस्यौदामाथिको छलफलमा भाग लिँदै केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी सभापति सर्वसम्मत […]