थाइ राजकुमारी उबोलरत्नालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार नबन्ने

थाइल्याण्डकी राजकुमारी उबोलरत्नालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको छ । थाइल्याण्डका राजा वाजिरालोङकोर्नले आगामी मार्चमा हुने प्रधानमन्त्री चुनावमा आफ्नी दिदीको अप्रत्याशित दावेदारीलाई अनुचित बताउँदै भर्त्सना गरेपछि […]

श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पुजा आरधना गरी मनाईंदै

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आइतबार देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक बर्ष माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने जन विश्वास रहेको छ । देशभरका सरस्वती मन्दिरमा […]

प्रधानमन्त्री नै संघीयता विरोधी : काँग्रेस नेता थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान मन्त्रिमण्डललाई भ्रष्टहरुको क्लबको संज्ञा दिनुभएको छ । गोर्खामा पार्टीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डल भ्रष्टहरुको क्लब जस्तै बनेको […]

राजा वा सेना ल्याउने खेल सुरु भएको चित्रबहादुर केसीको दावी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ नेकपालाई फुटाएर देशमा राजा वा सेना ल्याउने खेल भइरहेको बताउनुभएको छ । नाम मात्रैको भएपनि कम्युनिष्ट सरकार बनेको प्रतिगामी शक्तिहरुलाई मन नपरेका भन्दै अध्यक्ष केसीले नेकपालाई फुटाउने प्रयास भइरहेको […]

पार्टीभित्रका असमझदारीबारे प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डवीच छलफल

भेनेजुयला प्रकरणले नेपाली राजनीति तरंगित भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय बीच शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता […]