परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रमाण नष्ट गरिएकाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नहरू पक्राउ पर्न नसकेको बताउनुभएको छ । मंगलबार सुर्खेतमा आयोजित एक कार्यक्रममा मन्त्री ज्ञवालीले घटनालगत्तै प्रहरीकै मिलेमतोमा प्रमाण नष्ट […]
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले वर्तमान सरकार वामपन्थी र कम्युनिष्ट दुवै नभएको बताउनुभएको छ । चुनाव जित्न तत्कालीन एमाले र माओवादी केन्द्रले वाम गठवन्धन भनेर गरेको र जनताले पनि भ्रममा परेर जिताएपनि व्यवहारमासरकार वामपन्थी […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले ल्हासा, पोखरा हुँदै लुम्बिनी र काठमाडौं जोड्ने रेलको सपना सुनिश्चित भएको बताउनुभएको छ । चिनियाँ राष्ट्रपतिसँग भेटका अवसरमा आफुले राखेको रेलको सपना पुरा हुन गइरहेको उहाँको भनाई थियो […]
बिभिन्न दल आवद्ध नेताहरुले विवादास्पद युनिभर्सल पिस फेडेरेशन (यूपीएफ) ले आयोजना गरेको कार्यक्रममा सरकार आफै सहभागी भएकोमा आपत्ति जनाएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा वोल्दै उनीहरुले आपत्ति जनाएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख […]
गण्डकी प्रदेश अन्तर्गत ३६ वटा वातावरणमैत्री नमुना कृषि गाउँ निर्माण गर्ने भएको छ । आर्थिक बर्ष ०७५/७६को नीति तथा कार्यक्रममा समावेश गरिएको कार्यक्रम अन्तर्गत मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ निर्माण गर्न लागिएको हो । नमुना […]