घनश्याम पाण्डे, पोखरा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावमा पराजित भएपछि काँग्रेस हतास भएको टिप्पणी गर्नुभएको छ । पोखरामा प्रेस संगठन कास्कीले गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले यस्तो बताउनुभएको […]
आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको १७ औं संस्करण फागुन दोस्रो साता हुने भएको छ । आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गरी फागुन ९ देखि १८ सम्म पोखरा रंगशालामा प्रतियोगिता हुने जानकाराी गराएको […]
छिमेकी मुलुक भारतले ७० औं गणतन्त्र दिवस मनाइँदैछ । हरेक वर्ष २६ जनवरीका दिनलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ । सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो । वृटिश साम्राज्यबाट […]
प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको बैठकमा भाग लिएर स्वदेश फर्कनुभएको छ । २१ जनवरी देखि २५ जनवरीसम्म स्वीट्जरल्याण्डमा आयोजित मञ्चको ४९ औं बैठकमा भाग लिएर प्रधानमन्त्री ओली स्वदेश फर्किनुभएको हो । प्रधानमन्त्रीलाई त्रिभुवन […]
प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोध र नाराबाजीकै बीच संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिनुभएको हो । कांग्रेस […]