काँग्रेसमा पार्टी सभापति सर्वसम्मत चयन गर्ने व्यवस्था विधानमा गर्न भन्दै प्रस्ताव पेश

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी सभापति सर्वसम्मत चयन गर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव पेश गरिएको छ । पार्टीको मंगलबारको बैठकमा विधान संशोधन मस्यौदामाथिको छलफलमा भाग लिँदै केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी सभापति सर्वसम्मत […]

प्रमाण नष्ट गरिएकाले निर्मला हत्याका दोषी पक्राउमा ढिलाइ : परराष्ट्र मन्त्री ज्ञवाली

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रमाण नष्ट गरिएकाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नहरू पक्राउ पर्न नसकेको बताउनुभएको छ । मंगलबार सुर्खेतमा आयोजित एक कार्यक्रममा मन्त्री ज्ञवालीले घटनालगत्तै प्रहरीकै मिलेमतोमा प्रमाण नष्ट […]

वर्तमान सरकार कम्युनिष्ट त के वामपन्थी पनि होइन : माओवादी अध्यक्ष मोहन वैद्य

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले वर्तमान सरकार वामपन्थी र कम्युनिष्ट दुवै नभएको बताउनुभएको छ । चुनाव जित्न तत्कालीन एमाले र माओवादी केन्द्रले वाम गठवन्धन भनेर गरेको र जनताले पनि भ्रममा परेर जिताएपनि व्यवहारमासरकार वामपन्थी […]

ल्हासा काठमाडौं, पोखरा र लुम्बिनी जोड्ने रेलको सपना सुनिश्चित – प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले ल्हासा, पोखरा हुँदै लुम्बिनी र काठमाडौं जोड्ने रेलको सपना सुनिश्चित भएको बताउनुभएको छ । चिनियाँ राष्ट्रपतिसँग भेटका अवसरमा आफुले राखेको रेलको सपना पुरा हुन गइरहेको उहाँको भनाई थियो […]

युनिभर्सल पिस फेडेरेशनको कार्यक्रममा सरकार सहभागी भएकोमा आपत्ति प्रकट

बिभिन्न दल आवद्ध नेताहरुले विवादास्पद युनिभर्सल पिस फेडेरेशन (यूपीएफ) ले आयोजना गरेको कार्यक्रममा सरकार आफै सहभागी भएकोमा आपत्ति जनाएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा वोल्दै उनीहरुले आपत्ति जनाएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख […]