मुलुकमा सोचेजस्तो विकास हुन सकेनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको ९ महिनाको अवधिमा सोचेजस्तो काम हुन नसकेको स्वीकार गर्नुभएको छ । सिंहदरबारमा नीति अनुसन्धान प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासले गति लिन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । […]

बृहत तमु फो ल्होसार महोत्सव २०७५ आयोजना गरि ल्होसार मनाईने

त मु जातिले यस वर्ष पनि ल्होसार पर्व भव्यताका साथ मनाउने भएका छन् । तमु प्ये ल्हु संघले “बृहत तमु फो ल्होसार महोत्सव २०७५” को आयोजना गरि मनाउने भएको हो । संघले पुस १२ देखि १६ […]

कर्मचारीहरुको कर्म एकातिर चहार्ने अर्कोतिरः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्य क्षेत्रमा गएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । मन्त्री पण्डितले ‘कर्म एकातिर चाहार्ने अर्कोतिर’ भन्दै कर्मचारीहरूप्रति असन्तुष्टि समेत जनाउनुभएको छ । मन्त्री पण्डितले देश […]

अधिनायकवाद विरुद्ध जुध्न कार्यकर्तालाई कांग्रेस सभापति देउवाको निर्देशन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेर बहादुर देउवाले वर्तमान […]

सञ्चारमन्त्री बाँस्कोटा र नेपालका लागि फ्रान्सका राजदूत लेजेविच भेटवार्ता

नेपाल सरकारका प्रवक्ता एवम् माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा र नेपालका लागि फ्रान्सका महामहिम राजदूत फंस्वा–जाभिए लेजेबीच आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा माननीय मन्त्रीज्यूले […]