सन् २०२० को ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वेदश फर्केको छ । टिम पहिलोपल्ट ओलम्पिक छनौटको दोस्रो चरणमा प्रवेश गरेको हो । टिमलाई बिहीबार दिउँसो त्रिभुवन विमानस्थलमा भव्य […]
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाउनुभएको छ । नेता थापाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक नगर्ने सरकारको पछिल्लो निर्णय संविधानमाथि प्रश्न उठाउने गरी आएको […]
नेपाल सरकारले पत्रकार सम्मेलनमार्फत मन्त्रीपरिषद् वैठकका निर्णयहरु सार्वजनिक गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले विहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले आज मन्त्रालयमा […]
सरकारले तत्कालीन राजा वीरेन्द्रसहित उहाँको परिवारका सदस्यहरुको नाममा रहेको ७१ रोपनी जग्गा नेपाल ट्रष्ट मातहत ल्याएको छ । मन्त्रिपरिषद् बैठकले तत्कालीन राजा वीरेन्द्र र उहाँको परिवारको नाममा देशका विभिन्न ठाउँमा रहेको करिब ७१ रोपनी जग्गा […]
नेपाल सरकार मन्त्रीपरिषद् वैठकले प्रधानमन्त्री केपी शर्मा ओलीकी साली तथा गायिका अञ्जान शाक्यलाई ईजायलका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । विहीवार संचार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता संचार मन्त्री गोकुलप्रसाद वास्कोटाले इजरालयका […]