प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नवनियुक्त उपसभापति विजयकुमार गच्छदारले सिँगो पार्टीलाई अब एकतावद्ध बनाएर अघि बढाउने बताउनुभएको छ । पार्टीभित्रको गुट अन्त्य गर्ने भन्दै गच्छदारले विवादलाई न्यूनिकरणका लागि पहल गर्ने बताउनुभयो । काठमाडौमा आयोजना भएको […]
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले रणनीतिक महत्वका दीर्घकालीन पूर्वाधार सम्बन्धी कामहरू भईरहेको बताउनुभएको छ । वर्षौंदेखि मेहनत गर्दा पनि हुन नसकेका कामहरु कम्युनिस्ट एकताको तागतले संभव भएको प्रचण्डले बताउनुभयो । अहिले भारत तथा चीनसँगको […]
नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको उच्च छवि बनेको बताउनुभएको छ । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ […]
नेपाल प्रहरीका महानिरिक्षक सर्बेन्द्र खनालले समुदाय र प्रहरी एकअर्काका साझेदार भएर काम गर्न सके अपराध रोक्न सकिने बताउनुभएको छ । समुदायले प्रहरी हाम्रो र प्रहरीले पनि समुदाय हाम्रो हो भन्ने वातावरण बनाउन सके देश समृद्ध […]
पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले जितेको छ । मंगलबार पोखरा रंगशालामा भएको फाइनल खेलमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै घरेलु टिम पोखरा पल्टनले उपाधि जितेको हो । पोखराले अन्तिम ओभरमा रोमाञ्चक […]