वर्डक्याम्प पोखरा २०१८ आगामी नोभेम्बर २४ मा हुने

वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम ‘वर्ड क्याम्प पोखरा’ पहिलो पटक हुने भएको छ । वर्डप्रेस पोखराको आयोजनामा आगामी मंसिर ८ गते शनिबार (नोभेम्बर २४)मा पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी […]

शहीदको सपना पुरा गर्न प्रतिबद्ध छौं : अधिकारी

नेकपा गण्डकी अञ्चलका सह इञ्चार्ज एवं सांसद खगराज अधिकारीले वर्तमान सरकार शहीदहरुको सपना पुरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका ३० शिशुवामा शहीद थमन परियारको १४औं स्मृति सभामा बोल्दै प्रमुख अतिथि अधिकारीले यस्तो […]

निर्बाचनका बेला गरिएका प्रतिबद्धता पुरा गर्छु – सांसद रेग्मी

गण्डकी प्रदेशका सांसद तथा विधायन समितिका सभापति मोहन रेग्मीले निर्बाचनको बेला जनतासामु आफूले गरेका बाचा पुरा गरेरै छाड्ने बताउनुभएको छ । स्याङजा भीरकोट ५ स्वरेक पकानफाँटमा भएको कार्यक्रममा बोल्दै रेग्मीले निर्बाचनका बेला बोलेको कुरा ताजै […]

चितवन-तनहुँ जोड्ने त्रिशुली नदीमा बन्दै गरेको आर्क ब्रिज

चितवन तनहुँ जोड्ने त्रिशुली नदीमा नयाँ प्रविधिमा आर्क ब्रिज बन्दै गरेको छ । पुरानो ब्रिज जिर्ण बनेकाले नयाँ बनाउन लागिएको हो । यस ब्रिज निर्माण सँगै काठमाण्डौ नारायणगढ लगायतका क्षेत्रबाट पोखरा, बाग्लुङ हुँदै मुस्ताङमा कोरला […]

विजयादशमी हर्षोल्लासका साथ मनाईयो

आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरूको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाईंएको छ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक दशमीकादिन विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र […]