गूर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु

म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गूर्जा हिमाल आरोहणमा गएका ९ जनाको मृत्यु भएको छ । गूर्जा हिमाल आरोहणमा गएको हिमपहिरो र आँधीमा परेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । ९ जना मध्ये ८ को शव […]

आइसिसी विश्व टी–२० एसिया छनोट ‘बी’ को उपाधि नेपाललाई

नेपाल आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को च्याम्पियन बन्न सफल भएको छ । मलेसियामा जारी प्रतियोगिता अन्तर्गत नेपाल र सिंगापुरको खेल वर्षाले प्रभावित भएपछि नेपाल रनरेटका आधारमा च्याम्पियन बनेको हो । सिंगापुरले दिएको […]

प्रेसमाथि सरकारबाटै बाधा अवरोध – कांग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रेसमाथि अंकुश लगाउने काम गरेको आरोप लगाउनुभएको छ । मुलुकको सरकार प्रेस र मानवताको हुनुपर्ने भएपनि लेख्ने, बोल्ने स्वतन्त्रता माथि हस्तक्षेप गरिएको उहाँको आरोप छ । प्रेस युनियन […]

आलोचनालाई सकारात्मक रुपमा लिन्छु : मेयर जिसी

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सञ्चारकर्मीहरुले जति आलोचना गरेपनि त्यसबाट आफूलाई सकारात्मक उर्जा मिल्ने धारणा व्यक्त गर्नुभएको छ । पत्रकारका आलोचनाले पृष्ठपोषणको काम गर्ने जिसीको भनाई छ । नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको […]

समृद्ध नेपाल र सुखी नेपाली प्रतिबद्धता पूरा गरेरै छाड्छौ : नेकपा अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनालाई साकार पारेरै छाड्ने वताउनुभएको छ । मुलुक निर्माणको संकल्पलाई पुरा गर्न सवै एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकतामा उहाँले […]