नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्त मात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख इन्जिनियर […]
अपराध नियन्त्रणका लागि सामाजिक जागरण अभियान २०७५ अन्तर्गत शान्तिपूर्ण र्याली प्रदर्शन गरिएको छ । महिला हिंसा बलात्कार लगायतका सामाजिक विकृति विसंगति लगायतका गतिविधिलाई निरुत्साहित गर्ने उद्देश्यले शान्तिपूर्ण र्याली प्रदर्शन गरिएको हो । समाजमा भएका विकृती […]
पोखरा महानगरपालिकाले नेपालीहरुको महान पर्व विजयादशमी, तिहार, छठ लगायतका विभिन्न जातजातिका पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । महानगरको सभाहलमा सोमबार कर्मचारीकाबीचमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर […]
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनमा आज शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न बसेको बैठकले उहाँको निधनले बौद्धिक, निष्कलङ्क, प्रखर […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको शीर्ष नेतृत्ववीच रहेको अविश्वास अन्त्य भएको वताउनुभएको छ । वामदेव गौतम प्रकरणले पार्टी नेतृत्वबीच अविश्वास जन्माएको स्वीकार गर्दे उहाँले उक्त प्रकरण समाप्त भएसंगै शीर्ष तहमा […]