प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत सोमबार छातीमा समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना हुनुभएका उहाँ शुक्रवार साँझ डिस्चार्ज हुनुभएको हो । छातिको समस्या निको भएपछि प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएको […]

एकता र मेलमिलाप आवश्यक : नेकपा अध्यक्ष प्रचण्ड

पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता र मेलमिलाप मुलुकको आवश्यकता रहेको बताउनुभएको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा यस्तो बताउनुभएको हो । पार्टी केन्द्रीय […]

स्याङ्जामा प्याराग्लाइडिङको विश्वकप शुरु, प्रतियोगिता नेपालको गौरवः मन्त्री वि.क.

स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा हुने प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वल्र्ड कप २०१८ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले नेपालमा प्याराग्लाडिङ खेलको विश्व कप हुनु आफैंमा गौरवको विषय भएको […]

पोखरामा आधुनिक बधशाला निर्माणका लागि मेयरको संयोजकत्वमा समिति गठन

पोखरा महानगरमा बधशाला निर्माण गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् । मासुजन्य पदार्थहरुको अब्यवस्थित बेचबिखनलाई नियन्त्रण गर्नपनि बधशाला निर्माणमा उनीहरुले जोड दिएका हुन् । बधशाला नगरभित्रको क्षेत्रमा नभई नगरबाहिर निर्माण गर्नुपर्नेमा उनीहरुले सुझाव दिए […]

पोखरा प्रिमियर लिगमा धनगढी ब्लुज र चितवन राइनोज विजयी

पोखरा प्रिमियर लिगमा बिहीबारको खेलमा एक्सपर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्स २० रनले पराजित भएको छ । १६२ रनको लक्ष्य पाएको बुटवलले निर्धारित २० ओभरमा १४१ रन मात्र बनाएको हो । खेलमा टस जितेर धनगढीले निर्धारित […]