मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन, तुलाधरको निधनले राष्ट्रलाई क्षति प्रचण्ड

पूर्वमन्त्री एवं मानव अधिकारवादी नेता तथा नागरिक समाजका अगुवा पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातका कारण काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारत् तुलाधरको आईतवार अपरान्ह कार्डियो रेस्पिरेटोरी फेलियर र मल्टिपल अर्गेन […]

चितवन राईनोज पिपिएलको फाइनलमा, उपाधिका पोखरा पल्टनसंग भिड्ने

चितवन राइनोज पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा काठमाण्डौंले चितवनलाई पराजित गर्दे फाईनलमा स्थान पक्का गरेको हो । खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको […]

स्याङ्जामा सम्पन्न पाराग्लाइडिङ वर्ल्डकपको उपाधि कोरियालाई

स्याङ्जाको स्वरेकमा सम्पन्न पहिलो नेपाल पाराग्लाइडिङ एक्युरेसी वर्ल्डकपको उपाधि कोरियाले जितेको छ । आइतबार भएको फाइनल खेलमा कोरियाका स्याङ्ग्यु लिमले छैटौँ राउण्डसम्ममा १२ अंकसहित पहिलो स्थान हात पारेका हुन् । यसरी नै कोरियाकै किङकी हेवनले […]

पिपिएलमा पोखरा पल्टन फाइनलमा, काठमाडौं र चितवन प्ले अफ खेल्दै

पोखरा प्रिमियर लिगको समूह चरण पार गर्दै पोखरा पल्टन फाइनलमा प्रवेश गरेको छ । लिग चरणको खेलमा शीर्ष स्थानमा रहँदै पोखरा पल्टन फाइनलमा प्रवेश गरेको हो । त्यस्तै हुलास काठमाडौं रोयल्स, र चितवन राइनोज् प्ले […]

तत्काल नेतृत्व नछाड्ने काँग्रेस सभापति देउवाको अडान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एक ढिक्का नबनाएसम्म नेतृत्व नछाड्ने बताउनुभएको छ । उहाँले काँग्रेसलाई एकढिक्का बनाईसकेपछि मात्रै आफुले राजनीतिबाट विश्राम लिने बताउनुभयो । संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट कांग्रेस पार्टी पराजित भएपनि […]