युवाहरुलाई राष्ट्र निर्माणमा लगाउनुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले युवाहरुलाई राष्ट्र निर्माणमा समाहित गराउनु पर्नेमा जोड दिनुभएको छ । कास्कीको लेखनाथमा सुक्रवार देखि सुरु भएको प्रथम आदर्श महोत्सवको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । युवाहरु रोजगारका लागि […]

कांग्रेसका युवा नेताहरुको गोप्य बैठक सम्पन्न

नेपाली कांग्रेसका युवा नेताहरुको शुक्रबार बसेको गोप्य बैठकले विभिन्न विषयमा छलफल गरेको छ । साथै उनीहरुको बैठक भोली पनि बस्ने भएको छ । काठमाडौंको तीनकुनेमा बसेको युवा नेताहरुको बैठकले विघटनको संघारमा रहेको नेविसंघका बारेमा भोलीको […]

निर्मला हत्या प्रकरण : थप चारजनाको डिएनए रिपोर्ट पनि ‘नेगेटिभ’

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद ठानिएका चार जनाको डिएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । प्रहरीले शंकाको घेरामा परेका चार जनाको कात्तिक १३ गते डिएनए नमुना संकलन गरि परीक्षणका लागि […]

२७ बुँदे घोषणापत्र जारी गर्दै कोलम्बो प्रोसेस बैठक सम्पन्न, श्रमिकका जीवनस्तरमा सुधार ल्याउनुपर्नेमा जोड

आप्रवासी कामदारको सुरक्षा र अधिकारको लागि एकआपसमा सहकार्य गर्ने प्रतिबद्धता सहित २७ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै एसियाका १२ देशहरुको साझा संस्था कोलेम्बो प्रोसेसको बैठक काठमाण्डौंमा सम्पन्न भएको छ । सम्पन्न ५ औं सचिवस्तरीय र […]

राष्ट्रिय कफी दिवस मनाईंदै

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा मंसिर १ गते शनिबार राष्ट्रिय कफी दिवस मनाइने भएको छ । पोखरामा १४ औं राष्ट्रिय कफी दिवस मनाउन लागिएको हो । पोखरामा पत्रकार सम्मेलन गरी ‘समृद्ध नेपाल र […]