समृद्ध नेपाल र सुखी नेपाली प्रतिबद्धता पूरा गरेरै छाड्छौ : नेकपा अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनालाई साकार पारेरै छाड्ने वताउनुभएको छ । मुलुक निर्माणको संकल्पलाई पुरा गर्न सवै एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकतामा उहाँले […]

हिमाली क्षेत्रका च्याङ्ग्रा पोखरामा(फोटो फिचर)

विश्वराज सुवेदी यस बर्षको विजयादशीमको लक्षित गर्दै हिमाली जिल्ला मुस्ताङका च्याङ्ग्रा पोखरा ल्याइएको छ । हिमाली क्षेत्रमा जडिबुटी खाएका च्याङ्ग्राको मासु खान उपभोक्ताको रुची हुने भएकाले हरेक बर्ष दशैंका अवसरमा हिमाली क्षेत्रबाट व्यापारीले च्याङ्ग्रा ल्याउने […]

गुर्जा हिमाल आरोहण गर्न गएका ८ जनाको मृत्यु भएको आंशका

म्याग्दीमा हिमाल आरोहण गर्न गएका ८ जनाको मृत्यु भएको आशंका गरिएको छ । जिल्लाको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका मध्ये ८ जनाको मृत्यु भएको र १ जना बेपत्ता भएको आशंका गरिएको […]

वर्ड क्याम्प पोखरा २०१८ भव्यताका साथ सम्पन्न

वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम ‘वर्ड क्याम्प पोखरा २०१८’ सम्पन्न भएको छ । वर्डप्रेस पोखराको आयोजनामा शनिबार पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा वर्ड क्याम्प २०१८ गरिएको हो । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम […]

माैसमः चार प्रदेशका तराईका केही स्थानमा गर्मी बढ्ने

हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको […]