सर्वोच्च अदालतले ६ महिना भित्र फेवातालको चार किल्ला कायम गर्न सरकारका नाममा आदेश दिएको छ । यस्तै अदालतले व्यक्तिको नाममा दर्ता भएको तालको जमिन एक वर्ष भित्र वदर गरी तालकै नाममा ल्याउन आदेश जारी गरेको […]
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशव कुमार उप्रेतीले समृद्ध नेपालका लागि कर तिर्न सम्बन्धित सबैसँग आग्रह गर्नुभएको छ । सातौं राष्ट्रिय कर दिवसका अवसरमा वर्तमान कर प्रणाली विषयमा पश्चिमाञ्चल होटल संघ पोखराले बुधबार आयोजना गरेको […]
पोखराको १५ नं वडा कार्यालयको नयाँ भवन बुधबार उद्घाटन गरिएको छ । एउटा हल सहित चार कोठे उक्त भवनको पोखरा महानगरका मेयर मानबहादुर जिसीले उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि बोल्दै मेयर जिसीले संविधानले वडालाई धेरै […]
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताउनुभएको छ । सभापति देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई प्रेरित गर्ने काम पनि आफ्नो […]
नेपाल कम्युनिष्ट पार्टीका ३ दर्जन यूवा केन्द्रीय सदस्यहरूले केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका छन् । बुधवार एमाले संसदीय दलको कार्यालयमा पार्टीका महासचिव विष्णु पौडेललाई उक्त ज्ञापन पत्र बुझाएको केन्द्रीय सदस्य […]