तिहारमा नेपालमै उत्पादित फुलको माला प्रयोग गर्न नेता अधिकारीको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सह–संयोजक एवं प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले नेपाली उत्पादन बढाउन र प्रयोग गर्न सुझाब दिनुभएको छ । आज पोखरा महानगरपालिका वडानं १४ नेकपा संयन्त्रले आयोजना गरेको चियापान तथा शुभकामना […]

नेपाल ल्याण्डलिंक्ड हुँदैः नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी र सरकारका कारण नेपालको भूपरिवेष्टित परिभाषा नै फेरिएको बताउनुभएको छ । विगतमा ल्याण्डलक्ड वा अझ इन्डियालक्ड रहँदै आएको नेपाल अहिले ल्याण्डलिंक्ड बनिसकेको उहाँले बताउनुभयो । प्रदेश […]

पत्रकारको पारिश्रमिक कार्यान्वयनको अवस्थाबारे पोखरामा छलफल

पोखरामा पत्रकारको न्युनत्तम पारिश्रमिक कार्यान्वयनको अवस्था र प्रतिबद्धता विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्नमा विभिन्न समस्या रहेको बताएका थिए । मिडिया सञ्चालकले पत्रकारहरुले व्यवसायिक हुन नसकेको, […]

मुख्यमन्त्रीसँगको विवादपछि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री बर्खास्त

प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरिएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री स्थापितलाई हटाई उनले सम्हाल्दै आएको मन्त्रालय आफैसँग राख्नुभएको छ । स्थापितलाई हटाउने विषयमा नेकपाका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री […]

सरकार पूर्णत असफलः नयाँ शक्ति पार्टी नेपाल

नयाँ शक्ति पार्टी, नेपालले सरकारविरुद्ध सड्क संघर्ष गर्ने निर्णय गरेको छ । नयाँ शक्तिले सरकार पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै संघर्ष गर्ने निर्णय गरेको हो । निर्मला पन्तको हत्यारालाई कार्वाही गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न […]