पोखरा १० रंगशाला गेट अगाडि हालसम्म नं. नखुलेको इमेन्जर मोटरसाइकले ग १५ प ३६ ४३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाइते भएको प्रहरीले जनाएको छ । स्कुटर चालक २१ बर्षीय देवा पुर्जामगर घाइते भई […]
जनकल्याण युवा क्लव पोखरा ३२ ले विजयादशमी तथा शुभ दिपावलीको अवसर पारेर आयोजना गरेको साविक लेखनाथ नगर वडास्तरिय छैटौं पुरुष भलिवल प्रतियोगिताको उपाधि ठकुरी समाज फिरफिरे बाबियो डाँडा तनहुले जितेको छ । समाजले उपाधि सहित […]
प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा […]
नेपालका शाह राजाहरुको शक्तिको र शानको प्रतिक श्रीपेच र राजदण्ड सोमवार देखि सार्वजनिक प्रदर्शनीमा राखिएको छ । उक्त श्रीपेच र राजदण्ड नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनीमा राखिएको हो । वि.सं २०६२/०६३ को जनआन्दोलनको बलबाट स्थापित संविधान […]
नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राज्यले नै कमिसन खाएर बूढीगण्डकी निजी क्षेत्र (चाइना गेजुवा) लाई दिएको आरोप लगाउनुभएको छ । सोमबार गोरखा सदरमुकाममा नयाँ शक्ति गोरखाले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै […]