शुभकामना आदान प्रदान तथा मैत्रीपूर्ण फुटवल खेल सम्पन्न

विष्णुपादुका युवा क्लब हेम्जाको आयोजनामा आईतबार हेम्जाको बिष्णुपादुका खेल मैदानमा भएको मैत्रीपूर्ण नाईन ए साईड फुटबल खेलमा विष्णुपादुका विजयी भएको छ । मैत्रीपूर्ण खेलमा विष्णुपादुका युवा क्लबको टिमले मिडियाको टिमलाई टाईब्रेकरमा ३–२ गोल अन्तरले पराजित […]

गुर्जा हिमालमा हिमपहिरोमा निधन भएका ८ जनाको शव काठमाण्डौ लगियो म्याग्दीका नेत्रबहादुर छन्त्यालको शव परिवारको जिम्मा

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनाको शव संकलन गरिएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना कोरियाली नागरिक र चारजना नेपाली गरी ९ जनाको शव संकलन […]

स्याङ्गजाका स्थानीय तहमा नेकपाको संयन्त्र गठन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्गजाले पार्टीको गाउँपालिका तथा नगरपालिकामा संयन्त्र गठन गरेको छ । पार्टी केन्द्रीय सदस्य एवं स्याङ्गजा जिल्ला संयन्त्र सदस्य पद्मा अर्यालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय लिएको हो । गाउँपालिकामा तत्कालीन नेपाल […]

सङ्घीय संरचना कमजोर बन्दै : काङ्ग्रेस नेता महत

नेपाली काङ्ग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले सङ्घीय संरचना महङ्गो बन्दा सङ्घीयता कमजोर बन्दै गएको बताउनुभएको छ । नेपाली लेखक सङ्घ कास्कीले आयोजना गरेको ‘नेपालको वर्तमान सङ्घीय प्रादेशिक र स्थानीय कर प्रणाली’ विषयक […]

विश्व टी–२० एसिया छनोट समूह ‘बी’ को विजेता नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

विश्व टी–२० एसिया छनोट समूह ‘बी’को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार अपराह्न स्वदेश फर्केको छ । मलेसियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीसहित समर्थकले स्वागत गरेका थिए […]