मौसम: गण्डकी प्रदेशका केही भूभागमा चट्याङ्ग, वर्षा, हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही […]

६ वटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेका विभिन्न ६ वटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक लेखा समिति, अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र शिक्षा, स्वास्थ्य […]

प्रहरी महानिरीक्षकमा दिपक थापा नियुक्त

सरकारले प्रहरी महानिरीक्षक (आईजी)मा एआईजी दिपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजी बनाउने निर्णय गरेको हो । सुदीप गिरी र टेकबहादुर तामाङलाई महानिरीक्षकका लागि प्रतिस्पर्धी थिए । प्रहरीको ३१औं आईजी […]

विद्युत महसुल विवादः ऊर्जामन्त्रालयले गठन गरेकाे समितिलाई काम गर्न सर्वाेच्चकाे रोक

सर्वोच्च अदालतले विद्युत महसुलबारे निर्क्योल गर्न ऊर्जा मन्त्रालयले गठन गरेको समितिलाई काम गर्न रोक्ने गरी अन्तरिम आदेश दिएकाे छ । सर्वोच्चले डेडिकेटेड र ट्रंक लाइनबाट वितरित विद्युत उपभोगबारे अध्ययन गर्न ऊर्जामन्त्री दीपक खड्काले गठन गरेको […]

एमालेको सचिवालय बैठक बस्दै

 आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ । संसदको हिउँदे अधिवेशन र राजावादीहरुको आन्दोलन समसामयिक राजनीतिकका […]