संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफल जारी रहेकाे छ । विधेयककाे १६३ मध्ये २७ दफामा समितिले सहमति जुटाएको छ । १६३ दफा रहेको विधेयकका २७ वटा दफामा छलफल गरेर […]
जनयात्रा शुभारम्भ सभा सूचारू गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालयको बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैर–संवेदनशील र गैरकानुनी कुरा भएको निर्णय गरेको छ । चैत्र २२ गते राति ११ बजे देखि बसेको भर्चुअल […]
सरकारले आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरु वार्तामा बस्न अनिच्छुक रहेकाे बताएकाे छ । शिक्षक महासंघका प्रतिनिधिहरू अनुपस्थित भएपछि वार्ता हुन सकेन् । शुक्रबार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, […]
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ […]
कालिकोट जिल्लाको महाबै गाएँपालिकामा बिशेषज्ञ स्वास्थ्य सेवासहितको दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विहीबार र शुक्रबार सञ्चालन भएको स्वास्थ्य शिविरमा ६ सय ६९ जनाले स्वास्थ्य जाँच गराएका हुन् । स्वास्थ्य सेवा कार्यालय कालीकोट, […]