प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुर्नगठन गर्नुभएकाे छ । रिक्त रहेकाे शिक्षामन्त्रीमा नेकपा (एमाले) का सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्ति गर्नुका साथै एक राज्यमन्त्री हटाइएकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा […]
पोखरामा आयोजित राष्ट्रिय हेम्जा आलु महोत्सव सकिएकाे छ । महाेत्सवमा ४१ लाख रुपैयाँ बराबरको आलु बिक्री भएकाे आयोजक विष्णुपादुका युवा क्लबले जानकारी दिएकाे छ । पोखरा महानगरपालिका–२५ हेमजामा ११ दिनसम्म चलेको महोत्सवमा ४ करोड […]
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयाे । कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने बैठकमा मुलुकमा […]